पोकेमन गोविरुद्ध मुद्दा दर्ता

पोकेमन गोविरुद्ध मुद्दा दर्ता
अमेरिका–विश्वमा भाइरल बनिरहेको स्मार्टफोन गेम पोकेमन गोविरुद्ध मुद्दा दर्ता गरिएको छ।



अमेरिकाका एक नागरिकले पोकेमन गोविरुद्ध आफ्नो निजी सम्पत्तीमा प्रवेश गरेको भन्दै मुद्दा दर्ता गराएका हुन्। उनले भने, ‘अन्जान मानिसहरु पोकेमन गो खेल्दै मेरो घरको वरिपरी घुमिरहेको पाएँ र दिनमा कम्तिमा ५ पटक त्यस्ता मानिसले मेरो घरको ढोका ढेक्ढकाए, मैले केही असुरक्षित महसुस गरें।
उनले मुद्दामा पोकेमन गो निर्माण कम्पनी नियान्टिकले भर्चुयल वोल्डलाई रियल वोल्र्डसँग तुलना गरी प्रख्यात बनाउन खोजेको र त्यसक्रममा निजी सम्पत्तीका मालिकको अनुमतिको अमपान गरेको आरोप लगाएका छन्।
यस अघि अमेरिकाको होलोकट्स मेमोरियल म्युजियमले पोकेमन गो खेल्ने प्रयोगकर्तालाई म्युजियम भ्रमणका क्रममा उक्त खेल नखेल्न आग्रह गर्दै तत्काल आप्mनो नाम उक्त खेलबाट हटाउन आग्रह गरेको थियो।

Comments

Popular posts from this blog

How To Access Notorious Dark Web Anonymously (10 Step Guide)

11 Best Ways to Fix Microphone Not Working on Instagram

10 Best Apps To Take Scrolling Screenshots On Android