२२ करोडमा एक छाक खाना

एकातिर कुनै कम्पनीहरुले सबैखाले ग्राहक लोभ्याउनका लागि अनेक प्रकारका हतकण्डा अपनाउँछन् । अर्कोतर्फ भने केही कम्पनीहरु अर्वपति धनाढ्य ग्राहकहरुका लागि मात्र खुलेका हुन्छन् ।



rich-people-services_hotel_singapur
एक छाक खानाको २२ करोडा रुपैयाँ रकम तिर्नुपर्ने होटल
उनीहरुले धनाढ्यलाई मात्र सेवा दिन्छन् र सर्वसाधारणहरु त्यसको सेवा लिने हिम्मत नै गर्दैनन् ।
तपाइँले होटेलमा एक छाक खाना डिनरको कति सम्म तिर्नुपर्ला  ? भन्ने कल्पना गर्नुहुन्छ ?
एक छाक डिनरको २२ करोड रुपैयाँ पर्छ भन्ने कुरा सायद कल्पना गर्नै गाह्रो पर्छ ।
तर सिंगापुरमा एउटा यस्तो होटेल छ जहाँ एक छाक खानाको २२ करोडा रुपैयाँ रकम तिर्नुपर्छ ।
उक्त होटेलमा त्यो दुनियाकै महंगो खानपिन आधा घण्टामै सकिने चाहीँ होइन ।

डाइनिंग इभेन्ट पूरै ८ घण्टा चल्दछ । खानपिन सँगै त्यहाँ जोडीहरुलाई हावा तथा पानीको यात्रा समेत गराइन्छ ।

Comments

Popular posts from this blog

10 Best Apps To Take Scrolling Screenshots On Android

How To Access Notorious Dark Web Anonymously (10 Step Guide)

11 Best Ways to Fix Microphone Not Working on Instagram